यी हुन् आज नेप्सेमा सर्वाधिक कमाउने ५ कम्पनी

काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०.२९ अंकले घट्दा समेत ५ कम्पनीका लगानीकर्ताहरुले भने ७ प्रतिशत भन्दा बढीका दरले कमाएका छन्। आज सर्वाधिक कमाउनेहरुमा विन नेपाल लघुवित्त, श्रीनगर एग्रिटेक, त्यस्तै सान्भी इनर्जी, सागर डिष्टिलरी र युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडका लगानीकर्ता रहेका छन्। जसमा विन नेपाल लघुवित्त र श्रीनगर एग्रिटेकका लगानीकर्ताले १०/१०…