काठमाडौं – आज शेयर बजार एकोहोरो अंकले बढेर बन्द भएको छ । आज साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७ दशमलव ६९ अंकले बढेसँगै बजार २६ सय ३ दशमलव ६७ को विन्दुमा कायम भएको छ । आज १२५ कम्पनीको शेयर मूल्य बढेको छ भने १२३ कम्पनीको शेयर मूल्य…