काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज ४ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ। आज नेप्सेमा मिथिला लघुवित्त, डिप्रोक्स लघुवित्त, सपोर्ट लघुवित्त र छिमेक लघुवित्तको शेयर मूल्य समायोजन भएको हो। मिथिला लघुवित्तको १४.२५ प्रतिशत बोनस शेयर समायोजन पश्चात शेयर मूल्य १३२५.९५ रुपैयाँ कायम भएको छ। संस्थाको सोमबारको अन्तिम कारोबार मूल्य १५१४.९० रुपैयाँलाई आधार…