काठमाडौं – सिम्रिक एयरले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि भन्दै असार २५ गते साधारणसभा आयोजना गर्ने जनाएको छ । यसअघि असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति तय गरेको थियो । कम्पनीको रजिष्ट्रार कार्यालयमा आयोजना हुने सभामा प्रिमियमा आईपीओ जारी गर्ने र बोनस शेयर वितरण…