आइपीओ निष्कासन गर्दै विकास हाइड्रोपावर

काठमाडौं – विकास हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ ६ गते आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ निष्कासन गर्ने भएको हो । धितोपत्र बोर्डले कम्पनीलाई ९० करोड ९१ लाख १ हजार ३ सय रुपैयाँको ४९ प्रतिशत अर्थात् ४४ करोड ५४ लाख ५९६ कित्ता आइपीओ निष्कासन गर्ने…