काठमाडौं – रिभर फल्स पावरको ४३ लाख २४ हजार ६०० कित्ता शेयरको लकइन अवधि आजदेखि सकिने भएको छ । कम्पनीले स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट गरेको संस्थापक शेयरको लकइन अवधि जेठ ८ सकिने भएको हो । उक्त शेयरको लक इन अवधि सकिएपछि संस्थापक शेयर धनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य…