काठमाडौं – आज साताको अन्तिम कारोबारको दिन (बिहिबार) शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३८ दशमलव ४० अंकले घटेर २९ सय १५ दशमलव ७३ को विन्दुमा कायम भएको छ । आज ५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा…