११ करोड ठगी आरोप लागेका शेयर ब्रोकर श्रीवास्तव पक्राउ

काठमाडौं – ११ करोड रुपैयाँ ठगी आरोप लागेका सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव पक्राउ परेका छन् । शेयर कारोबार बापत भुक्तानी दिनुपर्ने ११ करोड रुपैयाँ नदिएको भन्दै ठगी आरोपको उजुरी परेपछि श्रीवास्तव आफैँ प्रहरी परिसर पुगेका काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता कुलदीप चन्दले बैंकिङ्ग समाचारलाई बताए । चन्दले बैंकिङ्ग समाचारसँग भने,‘ठगी कसुर सम्बन्धी उजुरी आएको…