व्यक्तिगत सेवा सुविधा बढाउने लक्ष्यसहित आन्दोलन चर्काउने र रोक्ने खेलमा सेबोन र नेप्सेका कर्मचारी

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेवोन) का कर्मचारीहरूको आन्दोलन तत्कालका लागि रोकिएको छ । विगत ४८ दिनदेखि कर्मचारीहरूले राख्दै आएको मुख्य माग अर्थ मन्त्रालयबाट पुरा गर्ने प्रतिबद्धता आएको बताउँदै रोकेका हुन् । यसबाट डेढ महिना अघिदेखि कामकारबाही ठप्प पारेर आन्दोलनमा उत्रिएका कर्मचारीका कारण विना कारण राज्य कोषको करोडौँ रुपैयाँ क्षति मात्रै भएको छ । आन्दोलन…