काठमाडौं – सान्भि इनर्जी कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज (जेठ १३) अन्तिम दिन हो । कम्पनीले जेठ २३ गतेसम्म बिक्री खुला गरेको आइपिओमा माग भन्दा बढि आवेदन परेकाले आज (मंगलबार) बैकिङ्ग समय पश्चात् बन्द हुने भएको हो । कम्पनीले (जेठ ९) गते आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको…