बैकिङ्ग समाचार । लकडाउन र कडा निषेधाज्ञाको समयमा ३ कम्पनीले एकैपटक आइपीओ बिक्रीमा ल्याएपछि बैंकमा आइपीओ भर्नेको भीड बढेको छ। निषेधाज्ञाको कारण बैंकहरुले उपत्यकामा ३ वटा शाखा कार्यलय मात्रै खोलेका बेला ३ वटा कम्पनीले एकैपटक आइपीओ जारी गरेपछि बैंकका सिमित शाखा कार्यालयहरुमा भिड बढेको हो । सर्वसाधारण अझै पनि पूर्ण रुपमा प्रविधिमा अभ्यस्त नभइसकेका कारण…