पुनर्बीमा कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ कारोबार ?

बैकिङ्ग समाचार । नेपाल पुनर्बीमा कम्पनीको १० करोड कित्ता साधारण शेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय रुपैयाँ कायम भएको १० करोड कित्ता शेयर धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम जेठ २६ गतेको निर्णय अनुसार सूचीकरण गरिएको नेप्सेले जनाएको छ । बुधबार…