चन्द्रागिरी हिल्सको आईपीओ भोली बाँडफाँट हुने

बैकिङ्ग समाचार । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओको भोली (शुक्रबार) बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले शुक्रबारका लागि बाँडफाँट निश्चित भएको जानकारी दिएका हुन् ।    यस कम्पनीको आईपीओमा मागभन्दा १७ दशमलव ५७ गुणा बढी आवेदन परेको छ । १२ लाख ५१ हजार ९३८ जना आवेदकले २…