सामलिङ पावर कम्पनीले ५० लाख कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

सामलिङ पावर कम्पनीले ५० लाख कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन


बैकिङ्ग समाचार ।

सामलिङ पावर कम्पनीले आईपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नका लागि  गत माघ ५ गते बोर्डमा निवेदन दिएको हो  । बोर्डको स्वीकृती पाएसँगै कम्पनीले ५० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड रहेको छ ।