बैकिङ्ग समाचार । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड(एलआइसी)ले फागुन २५ गते १९ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको माघ २० गते बसेको सञ्चालक समितीको बैठकले काठमाडौंमा साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीले नेप्सेमा सार्वजनिक गरेको सुचनामा साधारण सभा सम्बन्धि विस्तृत जानकारी भने राष्ट्रिय दैनिक पत्रिकामा यथासिघ्र प्रकासित गर्ने जानकारी दिएको छ…