बैकिङ्ग समाचार । सानिमा क्यापिटलले सानिमा लार्ज क्याप फण्डको इकाई शुक्रवार बाँडफाँट गरेको छ। फण्डको इकाई निष्काशन अवधि भित्र माग गरेभन्दा अधिक इकाई खरीदको लागि आवेदन परेकोले प्रचलित कानून वमोजिम योजनाको आकारमा २० प्रतिशत थप गरेर फण्डको बाँडफाँड गरिएको क्यापिटलले बताएको छ। क्यापिटलले बीज पूँजीको १६ दशमलव १६ प्रतिशत अर्थात् १ करोड ९३ लाख ८८…