बैकिङ्ग समाचार । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ३० गते (भोली) देखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गर्ने भएको छ । यस अघि माघ २८ गतेदेखि विक्री खुला गर्ने मिति सार्वजनिक गरेको कम्पनीले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको निर्देशन बमोजिम मिति परिवर्तन गरेको हो । सिडिएससीले प्राविधिक समस्या हुने भन्दै आईपीओ विक्री खुला गर्नको लागि…