ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँड गर्ने तयारी

बैकिङ्ग समाचार । ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरेको आइपीओ यसै साता बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक बिओके क्यापिटलको अनुसार सर्वसाधारणमा बिक्री गरेको आइपीओ यसै शुक्रबार बाँडफाँड गर्ने तयारी गरिएको छ। हाइड्रोपावरको आइपीओमा १३ लाख ३७ हजार ९४२ जना आवेदकबाट २ करोड ३९ लाख ७६ हजार ६०० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। यो…