ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ सूचीकृत,मंगलवारबाट कारोबारमा आउने

बैकिङ्ग समाचार ।  ग्रीन लाइफ हाइड्रोपावर कम्पनीको आईपीओ सोमवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको १ करोड ८० लाख कित्ता शेयर सूचीकृत भएको हो । यो कम्पनीको शेयर दोस्रो बजारमा मंगलवारदेखि कारोबारमा आउनेछ । पहिलो कारोबारको लागि नेप्सेले रू. ९९ दशमलव ६७ देखि २९९ दशमलव शून्य १ सम्म मूल्य रेञ्ज तोकेको छ…