बैकिङ्ग समाचार । साताको दोस्रो दिन सोमवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २४ दशमलव शून्य ८ अकं घटेको छ । परिसूचक २ हजार ५१४ दशमलव ३९ विन्दुमा पुगेको हो । यसदिन २११ ओटा कम्पनीको १ करोड ९ लाख ३१ हजार ३५८ कित्ता शेयरको ६१ हजार ४८८ पटकमा रू. ५ अर्ब ३५ करोड १३ लाख…