बैकिङ्ग समाचार । रूरू जलविद्युत आयोजनाको प्राथमिक सेयर (आइपिओ) १६ लाख ७१ हजारले भरेका छन्। बिक्री प्रवन्धक एनएमबि क्यापिटलका अनुसार साँझ ५ बजेसम्म सो संख्याले मेरोसेयर अनलाइनबाट आवेदन दिएका हुन्। बैंकमै गएर आवेदन दिनेको संख्या प्राप्त भइ नसकेको क्यापिटलले जनाएको छ। यसले गर्दा आवेदन भर्नेको संख्या केही बढ्न सक्नेछ। आजबाट कम्पनीको सेयरमा आवेदन बन्द भएको…