कमोडिटी मार्केट लाइसेन्सको लागि निर्देशिका:चुक्ता पूँजी २ अर्ब सम्म, अनुमति दस्तुर मात्रै २५ लाख

बैंकिङ समाचार । नेपाल धितोपत्र बोर्डले बस्तु बजार सञ्चालनका लागि थप सहज बनाउन निर्देशिका तयार गरेको छ । बोर्डले तयार गरेको निर्देशिकाको मस्यौदा अनुसार कमोडिटी एक्सचेन्जको चुक्ता पूँजी २ अर्ब सम्म तथा अनुमती पत्र दस्तुर २५ लाख रुपैयाँ तोकेको हो । 'वस्तु विनिमय बजार सञ्चालन तथा अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्था सम्बन्धी निर्देशिका,…