बैंकिङ्ग समाचार, काठमाडौं । अरुण काबेली पावर कम्पनी (AKPL) को शनिबार सम्पन्न ११ औं वार्षिक साधारण सभाबाट गत आवबाट प्रस्तावित बोनस शेयर र बोनसपछि कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव अनुमोदन गरेको छ । भदौ २६ गते शनिबार ट्रेड टावर थापाथलीमा सम्पन्न भएको सभाले चुक्ता पूँजीको १७ प्रतिशत बोनस शेयर र कर…