बैकिङ्ग समाचार । जेठ २३ गते, आइतबार नेप्से परिसूचक २९०० विन्दुमा माथि पुग्दै नयाँ अलटाइम हाइ रेकर्ड बनाएको छ। यस दिन नेप्सेसँगै कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको छ। साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५०.१३ अंक बढ्दै २९०६.८९ विन्दुमा पुगेको छ। यो हालसम्मकै उच्च विन्दु हो। यस अघि नेप्सेले गत साताको अन्तिम कारोबार…