बैंकिङ्ग समाचार, काठमाडौं । छ्याङदी हाइड्रोपावरले निष्काशन गरेको हकप्रद बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले फागुन १९ गते शेयर बाँडफाँड गरेको जनाएको छ । क्यापिटलका अनुसार हकप्रदमा २८ हजार ३ सय ११ जनाले रितपूर्वक आवेदन दिएकोमा उनीहरुलाई ८ लाख ३३ हजार १ सय ९१ कित्ता शेयर बाँडफाँड गरिएको छ । बिक्रि नभएको…