बैंकिङ्ग समाचार, काठमाडौं । छ्याङदी हाइड्रोपावरको ५९ हजार ८२७ कित्ता लिलामी सेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज चैत ९ गते बुधबार कार्यालय समयभित्र शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धी मूल्यमा लिलामी खुला गरिएको सबै कित्ता माग गर्न सकिनेछ । लगानीकर्ताले काठमाडौंबाट बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल…