बैंकिङ्ग समाचार, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र रिभर फल्स पावर लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले सिवाईसी नेपाल लघुवित्तलाई चैत ९ गते र रिभर फल्स पावरलाई चैत १० गते आईपीओ विक्रीको अनुमति दिएको हो । बोर्डको स्वीकृति पाएसँगै सिवाईसी नेपाल लघुवित्तले अव ३ करोड ९५ लाख ३३…