बैंकिङ्ग समाचार, काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन को सेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कर्पोरेशनले चैत १५ गते मंगलबार बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बोनस समायोजन गरि सेयरमूल्य निर्धारण गरेको हो । नेप्सेले १० प्रतिशत बोनस समायोजन गरि नयाँ मूल्य तोकेको हो । जसअनुसार बोनस समायोजनपश्चात कम्पनीको सेयरमूल्य…