ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?

बैंकिङ्ग समाचार, काठमाडौं ।   ग्रीन भेन्चर्स कम्पनी लिमिटेडको प्रारम्भिक सर्वाजनिक निष्काशन ९आईपीओ० चैत्र २० गते आइतबार बिहान बाँडफाँड भएको छ । आईपीओ बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलकै कार्यालय नयाँ बानेश्वरमा बाँडफाँड भएको हो । धितोपत्र निष्कशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको सेयर बाँडफाँडमा गोलाप्रथाद्वारा भाग्यमानी २ लाख ८७ हजार ५०० जना लगानीकर्ताले गोलाप्रथाबाट १०…