बैंकिङ्ग समाचार, काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले बैशाख २३ गते शुक्रबार विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको बैशाख ८ गते सम्पन्न बैठकले २०७९ साल बैशाख २३ गते शुक्रबार बिहान ११ बजे धोबिघाट ३, ललितपुरस्थित कम्पनीको रजिष्ट्रर्ड कार्यालयबाट भर्चुअल माध्यम मार्फत सभा बोलाउने निर्णय गरेको हो । सभामा सञ्चालक विष्णु प्रसाद पाण्डेको…