बैंकिङ्ग समाचार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट विनियोजन गरेको छ । उक्त बजेटले सेयर बजारलाई भने अपेक्षा अनुसार समेटन नसकेको बताइएको छ । लगानीकर्ताका अुनसार आगामी आवको बजेट सेयर बजारका लागि कागलाई बेल पाक्यो हर्ष न बिष्मात भएजस्तो भएको प्रतिकृया दिएका छन् । नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सरकारले ल्याएको बजेटले…