बैंकिङ्ग समाचार, काठमाडौं । बैशाख २२ गतेदेखि विक्रीमा आएको अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ आजसम्म मात्र विक्रीमा रहने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित सोलुखुम्बु जिल्लाको हाल सोलु दुधकुण्ड नगरपालिकाका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो । स्थानीयका लागि रू. १३ करोड ५० लाख बराबरको प्रतिकित्ता रू. १०० अंकित दरका १३…