बैंकिङ्ग समाचार, काठमाडौं । आगामी असार १ गतेदेखि एक लघुवित्त र एक हाइड्रोपावर कम्पनीको गरी दुई कम्पनीको आईपीओ बिक्रीमा आउने भएको छ । आदर्श लघुवित्त वित्तीय संस्था र मन्दाकिनी हाइड्रोपावरले आईपीओ निष्काशन गर्न लागेका हुन । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । यस्तै…