बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अनुसार हाल नेपालको सेयर बजारमा कुल जनसंख्याको करिब १८ प्रतिशत मानिस आबद्ध छन्। जब कि भारतको सेयर बजारमा कुल जनसंख्या केबल ६.५५ प्रतिशत मानिसमात्र आबद्ध छ। बंगलादेश पनि कुल जनसंख्याको केबल १.२४ प्रतिशत मानिसमात्रै आबद्ध छन्। विशेषगरी धितोपत्रको प्राथमिक निष्कासनमा आस्बा प्रणाली लागू गरिनु, धितोपत्र बाँडफाँडमा सम्भव भएसम्म…