गरिमा क्यापिटलको डिम्याट र मेरोशेयर खाता नविकरणमा विशेष योजना

बैंकिङ्ग समाचार, काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले डिम्याट र मेरोशेयर खाता नविकरणमा विभिन्न विकल्पहरुका साथ देहाय बमोजिमका विशेष आकर्षक योजनाहरु सार्वजनिक गरेको छ । गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरोशेयर खाता खोलेका ग्राहकहरुले आषाढ मसान्त भित्र बक्यौता रकम भुक्तानी गरी उक्त खाता नविकरण गर्नुपर्ने कम्पनीले जनाएको छ । यस्ता छन् क्यापिटलका योजनाहरु: दश (१०) वर्षे…