रिडीले रैराङ हाइड्रोलाई गाभ्ने, दुबैले बोलाए विशेष साधारण सभा

बैंकिङ्ग समाचार, काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई गाभ्ने भएको छ । सो प्रस्ताव पारित गर्न दुबैले एकैदिन विशेष साधारण सभा आव्हान गरेका छन् । दुबैले आगामी असार १७ गते शुक्रबार विशेष साधारण सभा बोलाइका हुन् । उक्त गाभ्ने गाभिने सम्बन्धी प्रस्ताव दुबै कम्पनीको सञ्चालक समितिको बैठकले गरेको छ । दुबैको…