हिमाल दोलखा हाइड्रोपावरको शेयर कारोबार फुकुवा

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले कम्पनीलाई सचेत गराउदै शेयर कारोबार फुकुवा गरेको हो । नेप्सेले पुनः शेयर दाखिला खारेज मिति तोकेर पठाउन निर्देशन दिदै कम्पनीको शेयर कारोबार फुकुवा गरेको हो । कम्पनीले साउन १३ गते बजार चलिरहेकै समयमा बोर्ड बैठक…