अपि पावरले तीन महिनामा कमायो १४ करोड

बैंकिङ्ग समाचार, काठमाडौं । अपि पावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा १४ करोड १० लाख रुपैंया खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा अपिले १२ करोड ६० लाख रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा २ अर्ब ४७ करोड ५१ लाख रुपैंयाको चुक्ता पुँजीलाई ३ अर्ब ८४ करोड ४९…