बैंकिङ्ग समाचार, काठमाडौं । सानिमा क्यापिटलले आजदेखि सानिमा ग्रोथ फण्डको इकाई विक्री खुला गरेको छ । क्यापिटलले प्रतिइकाई रू. १० अंकित दरको १२ करोड इकाई जारी गर्न लागेको हो । कुल कित्ता इकाईमध्ये १३ प्रतिशत अर्थात् १ करोड ५६ लाख इकाई कोष प्रवर्द्धक सानिमा बैंकको लागि र २ प्रतिशत अर्थात् २४ लाख इकाई योजना व्यवस्थापक…