खप्तड लघुवित्त र सिक्लेस हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

बैंकिङ्ग समाचार, काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था र सिक्लेस हाइड्रोपावर लिमिटडको शेयर नेप्सेमा सूचीकृत भएको छ । सोमबार दुई कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको हो । खप्तड लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । सर्वसाधारणलाई निष्काशन गरेको १ लाख ३२ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको २ लाख ६८…