शिखर पावर डेभलपमेन्टले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

बैंकिङ्ग समाचार, काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा प्रति कित्ता अंकित मुल्य एक सय रुपेयाँको दरको ९ लाख ९२ हजार ५८०  कित्ता साधारण शेयर जारी गर्ने भएको हो ।  उक्त शेयर सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ । उक्त…