प्रभु क्यापिटलको लाभांश घोषणा, साधारणसभा कहिले ? 

बैंकिङ्ग समाचार, काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। भदौ २० गते बसेको क्यापिटलको १६० औं संचालक समितिको बैठकले  आर्थिक बर्ष २०७७/०७८ बाट करिब ४० प्रतिशत लाभांश पारित गरेको हो।  क्यापिटलले नेप्सेलाई दिएको जानकारीअनुसार क्यापिटलले ४० प्रतिशत लाभांश मध्ये २२।३८८५ प्रतिशत बोनस र १७।६१ प्रतिशत कर प्रयोजन सहित नगद लाभांश…