बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज तीन कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले महुली लघुवित्त वित्तीय संस्था, महिला लघुवित्त वित्तीय संस्था र साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर कारोबार फुकुवा गरेको हो । यी तीनओटै कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को लाभांशसम्बन्धी पत्र कारोबार समयमा उपलब्ध गराएको हुँदा नेप्सेले धितोपत्र सूचीकरण…