आज झिनो अंकले बढ्यो नेप्से

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार झिनो अंकले बढेको छ । मंगलबार दोहोरो अंकले घटेको शेयरबजार आज १.८२ अंकले बढेर दुई हजार सात सय ३४ दशमलब ९४ विन्दुमा पुगेको हो ।     त्यस्तै, आज कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ । आज नेप्सेमा ४ अर्ब…