बैंकिङ्ग समाचार, काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले सर्वसाधारण लगानीकर्तालाई विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलले आइतवार बिहान आफ्नै कार्यालयमा आईपीओ बाँडफाँट गरेको हो । विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओ खरीदका लागि कुल १४ लाख ३२ हजार २२२ जनाबाट १ करोड ५५ लाख २५ हजार ४० कित्ताको लागि आवेदन परेको थियो…