काठमाडौं– लगातार तीन दिन बन्द रहेको शेयर बजार सोमबार खुल्दा निराशाजनक देखिएको छ । आज नेप्से परिसूचक १७.०१ अंकले घटेर २,०३१ को विन्दुमा पुगी बन्द भएको छ । नेप्से घटेसँगै आज कारोबार रकमको आकार पनि खुम्चिएको छ । आज ३०४ कम्पनीको ७० लाख ६१ हजार १२ कित्ता खरिदबिक्री हुँदा कारोबार रकम २ अर्ब ४८ करोड…