लगानीकर्ताले चित्त बुझाएनन् मौद्रिक नीतिको मौनता, नेप्से ९ अंकले घट्यो

काठमाडौं - यो साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ दशलमव ९९ प्रतिशतले घटेर २ हजार ७३८ अंकको बिन्दुमा कायम भएको छ । आज ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १७८ कम्पनीको मूल्य घटेको छ । आज ३१४…