केन्द्रीय बैंकको सम्पत्ति ‘फ्रिज गरेपछि अफगानिस्तानमा अमेरिका विरुद्ध प्रदर्शन 

बैंकिङ्ग समाचार, काठमाडौं ।  अफगानिस्तानको राजधानी काबुलमा अमेरिका विरुद्ध प्रदर्शन भएको छ। त्यहाँको स्थानीय समाचार संस्था टोलो न्यूजका अनुसार अफगानिस्तानको केन्द्रीय बैंकको सम्पत्ति फ्रिज गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको निर्णयको विरोधमा स्थानीयले अमेरिका विरुद्ध प्रदर्शन गरेका हुन्।  शुक्रवार अमेरिकी राष्ट्रपति बाइडेनले कार्यकारी निर्देशनमा हस्ताक्षर गर्दै अफगान केन्द्रीय बैंकको अमेरिकामा रहेको सबै सम्पत्ती रोक्का गर्दै फेडरल…