रुस युक्रेन युद्ध: आर्थिक प्रतिबन्धमा परेका रुसका धनाढ्यहरूले तिनका ‘कालो धन’ कहाँ लुकाउँछन्?

बैंकिङ्ग समाचार, काठमाडौं ।  दशकौँसम्म रुसी धनाढ्यहरूले गैरकानुनी रूपमा आर्जन गरेको अर्बौँ डलर देश बाहिर विभिन्न देखावटी अर्थात "शेल कम्पनीहरू" मा राख्दै आएका छन् जसलाई पत्ता लगाउन एकदमै कठिन हुने गरेको छ। तर रुसले युक्रेनमा अतिक्रमण गरेपछिको अवस्थामा अहिले विश्वभरका देशहरूले विभिन्न प्रतिबन्ध र नयाँ कानुनहरू लागु गर्दै त्यस्ता धनलाई पत्ता लगाउनका लागि विभिन्न कदम…