काठमाडौं – नेपाल इन्योरेन्स कम्पनीले आफ्नो लगानी कर्ताहरुलाई १५ प्रतिशतका दरले नगद लाभांश दिने भएको छ । २०८१ फागुन २४ गते बसेको सञ्चालक समितिको बैठको निर्णय अनुसार यस कम्पनीले आफ्नो लगानी कर्तालाई नगद लाभांश दिने भएको हो । प्रस्तावित लाभांश प्राधिकरणबाट स्वीकृत भई कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा विरतण गरिनेछ । साथै, बैठकले निर्णय…